पाछीपुछी

Romanized: paachhipuchhi, pachhipuchhi, paachheepuchhi, paachhipuchhee

सिनित्त पारेर पुछिने गरी; कुनै अंश नराखी पुछ्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [पुछ्+ई (द्वि.)]

1
सिनित्त पारेर पुछिने गरी; कुनै अंश नराखी पुछ्ने गरी।

सम्बन्धित शब्दहरू