काछ
Romanized: kaachha, kaachh, kachha, kachh
तिघ्रा र भुँडीको जोर्नीस्थल; तिघ्राको काप; जाँघे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
[संस्कृत कच्छ]
१.
तिघ्रा र भुँडीको जोर्नीस्थल; तिघ्राको काप; जाँघे।
२.
किनार; छेउ।