दाछी
Romanized: daachhi, dachhi, daachhee, daachi
दाछी (daachhi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
दाछी(१)
(नाम)
१..
काँचो दुध जमाएर बनाइएको मोही निगुरो आदिको तरकारीमा हालेर खाइने खानेकुरा; आलो छुर्पी; मोहीको छेना।
२..
मासु वा सब्जीबाट बनाइने एक तिब्बती खाना।
दाछी(२)
(नाम [भोब.])
1.
काँचो दुधको महीबाट बनाइएको निगुरो आदिको तरकारीमा हालेर खाइने आलो/गिलो छुर्पी; मोहीको छेना।