एमादाछी
Romanized: emaadaachhi, emaadachhi, emadaachhi, emadachhi
पिरो कम हुने हरियो खुर्सानी र मोहीबाट बनेको आलो, गिलो छुर्पीको तरकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भु.]
1
पिरो कम हुने हरियो खुर्सानी र मोहीबाट बनेको आलो, गिलो छुर्पीको तरकारी।