लुछलाछ
Romanized: luchhalaachha, luchhalaachh, luchhalachha, luchhalachh
धमाधम लुछ्ने काम; लुछाचुँडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
धमाधम लुछ्ने काम; लुछाचुँडी।
२.
खोस्ने, चुँड्ने, थुत्ने वा धुत्ने काम; खोसखास; युतथात।