पुछपाछ
Romanized: puchhapaachha, puchhapaachh, puchhapachha, puchhapachh
शारीरिक अङ्ग वा कुनै वस्तुलाई सफा पार्ने काम; चिसो कपडा, कागत आदि दलेर कुनै वस्तुलाई सफा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शारीरिक अङ्ग वा कुनै वस्तुलाई सफा पार्ने काम; चिसो कपडा, कागत आदि दलेर कुनै वस्तुलाई सफा गर्ने काम।