कान्छो
Romanized: kaanchho, kanchho, kaancho, kancho
सबभन्दा पछि जन्मेको (छोरो, सन्तान इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत कनिष्ठ]
१.
सबभन्दा पछि जन्मेको (छोरो, सन्तान इ.)।
२.
कम उमेरको।
३.
तल्लो श्रेणीको (जस्तो-कान्छो सुन)।
४.
(नाम)
लोकगीतमा प्रयोग हुने र प्रायः दोहोरिने शब्द (रहनी)।