कान्छा
Romanized: kaanchhaa, kaanchha, kanchhaa, kaanchh
कम उमेरको वा पछि जन्मेको। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [कान्छोको ति. रू.]
१.
कम उमेरको वा पछि जन्मेको।
२.
(नाम)
त्यस्तो व्यक्ति।
३.
कम उमेरको व्यक्तिलाई बोलाउने शब्द। (उदा.- ए कान्छा ! तिमी यता आऊ न।)
उदाहरण वाक्य
- ए कान्छा ! तिमी यता आऊ न।