कान्ता

Romanized: kaantaa, kaanta, kantaa, kaant

प्रिया वा सुन्दरी स्त्री; रूपलावण्य भएकी नारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्रिया वा सुन्दरी स्त्री; रूपलावण्य भएकी नारी।
२.
स्वास्नी; पत्नी; भार्या।
३.
प्रेमिका।

सम्बन्धित शब्दहरू