कान्तार
Romanized: kaantaara, kaantaar, kaantara, kantaara
बाक्लो र डरलाग्दो जङ्गल वा वन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाक्लो र डरलाग्दो जङ्गल वा वन।
२.
उजार स्थान; नराम्रो बाटो; दुर्गम पथ।
३.
दुलो; प्वाल।
४.
किराँती उखु ।