सकली मान्छे

Romanized: sakali maanchhe, sakali manchhe, sakalee maanchhe, shakali maanchhe

छलछाम, ढाकछोप, जालझेल नगर्ने, सत्य बोल्ने, इमानदार व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
छलछाम, ढाकछोप, जालझेल नगर्ने, सत्य बोल्ने, इमानदार व्यक्ति।

सम्बन्धित शब्दहरू