गच्छ गच्छ

Romanized: gachchha gachchha, gachchha gachchh, gachcha gachchha, gachchha gachcha

जानुपर्ने ठाउँमा जाने वा आआफ्नो बाटो लाग्ने काम; लाखापाखा; यत्रतत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जानुपर्ने ठाउँमा जाने वा आआफ्नो बाटो लाग्ने काम; लाखापाखा; यत्रतत्र।
२.
विसर्जन; समाप्ति; टुङ्ग्याउनी।

सम्बन्धित शब्दहरू