बाझ्नु
Romanized: baajhnu, bajhnu
परस्परमा दुर्वचन प्रयोग गर्नु; मुख लाग्नु, भनावैरी गर्नु; कलह गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
परस्परमा दुर्वचन प्रयोग गर्नु; मुख लाग्नु, भनावैरी गर्नु; कलह गर्नु।
२.
मतभेद हुने गर्नु; दङ्गा गर्नु।
३.
लेखरचना, राय आदिमा विमति हुनु।