माझ्नु
Romanized: maajhnu, majhnu
भाँडाबर्तन, दाँत आदिमा भएको कस वा मैलो फ्याँक्नु; मल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत मज्म्+नु]
१.
भाँडाबर्तन, दाँत आदिमा भएको कस वा मैलो फ्याँक्नु; मल्नु।
२.
सफासुग्घर गर्नु; स्वच्छ पार्नु।
३.
पखाल्नु; धुनु।