माझ

Romanized: maajha, maajh, majh, majha

दुई वस्तुका बिच रहने अन्तर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत मज्झ८ संस्कृत मध्य]

१.
दुई वस्तुका बिच रहने अन्तर।
२.
मध्य; बिच।
३.
(नामयोगी) भित्र।

सम्बन्धित शब्दहरू