माझाली

Romanized: maajhaali, maajhali, majhaali, maajhaalee

माझमा बस्ने वा रहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [माझ आली]

१.
माझमा बस्ने वा रहने।
२.
माझखण्डको; माझको।
३.
(नाम) कर्णाली अञ्चलमा बोलिने नेपाली भाषिका; नेपाली भाषाको केन्द्रीय भाषिका; खसानी।

सम्बन्धित शब्दहरू