माकुरेजाल
Romanized: maakurejaala, maakurejaal, maakurejala, makurejaala
शत्रु फस्ने र आफूले तुरुन्तै थाहा पाउने खालको जाल; भयानक षड्यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
शत्रु फस्ने र आफूले तुरुन्तै थाहा पाउने खालको जाल; भयानक षड्यन्त्र।