कुरेत
Romanized: kuret, kureta
बुढी औंलो र चोर औंलो तन्काउँदाका नापोभरिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [कुर+एत]
१.
बुढी औंलो र चोर औंलो तन्काउँदाका नापोभरिको।
२.
(नाम)
हातको बुढी औंलो र चोरऔंलो तन्काएर गरिने नापो।