माकुराजाले
Romanized: maakuraajaale, maakuraajale, maakurajaale, makuraajaale
माकुराको जालोजस्तो गोलागोला मसिना रेखा भएको (बुट्टा, पछ्यौरा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
माकुराको जालोजस्तो गोलागोला मसिना रेखा भएको (बुट्टा, पछ्यौरा आदि)।