माकुरी
Romanized: maakuri, maakuree, makuree, makurii
माडबारीका जस्तो आकारको, बिचमा यूँ जडिएको, कानमा लगाउने एक प्रकारको गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत माकुरो + ई]
१.
माडबारीका जस्तो आकारको, बिचमा यूँ जडिएको, कानमा लगाउने एक प्रकारको गहना।
२.
भाद्र शुक्ल पञ्चमीका दिन स्वास्नी मानिसहरूद्वारा सप्तर्षिलाई चढाइने एक प्रकारको फूल।