माकुरो

Romanized: maakuro, makuro

शरीरको पछिल्लो भागबाट च्यापच्याप परेको ज्यादै मसिनो तन्तु निकालेर जाल बनाई सिँगा, भुसुना आदि ससाना किराहरू… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मर्कट]

1
शरीरको पछिल्लो भागबाट च्यापच्याप परेको ज्यादै मसिनो तन्तु निकालेर जाल बनाई सिँगा, भुसुना आदि ससाना किराहरू अल्झाएर खाने एक जातको आठखुट्टे किरो।

सम्बन्धित शब्दहरू