भ्याकुरो

Romanized: bhyaakuro, bhyakuro

बट्टाईभन्दा केही ठुलो र लाटोकोसेरो जस्तै क्याप्स्याक्क परेको, फुस्रा रङको भुत्ला हुने एक जातको चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बट्टाईभन्दा केही ठुलो र लाटोकोसेरो जस्तै क्याप्स्याक्क परेको, फुस्रा रङको भुत्ला हुने एक जातको चरो।
३.
(विशेषण) मोटोघाटो भईकन जुम्सो; ज्याम्तो।
३.
गोज्या‌ङ्ग्रो; अधबेस्रो।

सम्बन्धित शब्दहरू