भ्याकुर

Romanized: bhyaakura, bhyaakur, bhyakur, bhyakura

तरुलको जस्तो लहरो र लाम्चा चोसैचोसा परेका पात हुने, ठुलो र बाटुलो गाँठो परेको कन्द फल्ने वनस्पतिविशेष;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तरुलको जस्तो लहरो र लाम्चा चोसैचोसा परेका पात हुने, ठुलो र बाटुलो गाँठो परेको कन्द फल्ने वनस्पतिविशेष; त्यसैको सेतो, पहेंलो, निलो आदि रङ हुने कन्द।

सम्बन्धित शब्दहरू