टाकुरी
Romanized: taakuri, taakuree, takuree, takurii
टाकुरी (taakuri) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
टाकुरी(१)
(नाम [टाकुरो ई])
1.
ससानो टाकुरो; सानो चुली; सानो ढिस्को ।
टाकुरी(२)
(नाम)
1.
कहिल्यै गरेर नसकिने काम वा धन्दा।