टाकुल्या

Romanized: taakulyaa, taakulya, takulyaa, taakuly

टाकुल्ले; तालुमा रौं नभएको; तालुखुइले वा कपाल खौरेको (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
टाकुल्ले; तालुमा रौं नभएको; तालुखुइले वा कपाल खौरेको (व्यक्ति)।

सम्बन्धित शब्दहरू