टकुल्या
Romanized: takulyaa, takuly, takulya
टकुल्या (takulyaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टकुल्या(१)
(नाम)
१..
टेक्ने सानो लट्ठी।
२..
ढिकीलाई उचालेर राख्ने काठको आधार।
टकुल्या(२)
(विशेषण)
1.
कपाल खौरेको; कपालमा रौँ नभएको।