माझा

Romanized: maajhaa, maajha, majhaa, maajh

माझा (maajhaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

माझा

(नाम [प्राकृत मज्झ])
1.
हात्तीको पिठ्यूँमा कसिने पछुवा अडिने डोरी; मादा।

माझा(२)

(नाम [संस्कृत मज्जन])
1.
चङ्गा उडाउने धागो बलियो तथा धारिलो पार्नका लागि लगाइने काँच, चरेस आदिको धुलो वा मसला; माजा।

सम्बन्धित शब्दहरू