माझिनु

Romanized: maajhinu, majhinu

पखालिनु; टल्काइनु; परिष्कार गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [माझ्+इ+नु]

1
पखालिनु; टल्काइनु; परिष्कार गरिनु।

सम्बन्धित शब्दहरू