माझिहडाम
Romanized: maajhihadaama, maajhihadaam, maajhihadama, majhihadaama
सतार समुदायको मुखिया; तिनैले मानेको जान्नेसुन्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सता.]
1
सतार समुदायको मुखिया; तिनैले मानेको जान्नेसुन्ने व्यक्ति।