पेट मुल्या

Romanized: peta mulyaa, peta muly, peta mulya, petamulya

बच्चा आमाको पेटमा छँदा नै बुबाको मृत्यु भएको; गर्भटुहुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
बच्चा आमाको पेटमा छँदा नै बुबाको मृत्यु भएको; गर्भटुहुरो।

सम्बन्धित शब्दहरू