पेट पोल्लु
Romanized: peta pollu, petapollu
दु:खपीडाले पेट पोलेजस्तो हुनु; पीडाले छट्पटिनु; पेटमा डाहा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
दु:खपीडाले पेट पोलेजस्तो हुनु; पीडाले छट्पटिनु; पेटमा डाहा पर्नु।