पेट बोक्नु
Romanized: peta boknu, petaboknu
पेटमा बच्चा बोक्नु; गर्भवती हुनु; दोजिया हुनु; बच्चा पाउने हुनु; भुँडी बोक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
पेटमा बच्चा बोक्नु; गर्भवती हुनु; दोजिया हुनु; बच्चा पाउने हुनु; भुँडी बोक्नु।