पर्सेको बोको

Romanized: parsheko boko, parseko boko, parsekoboko, parshekoboko

काट्न ठिकठाक पारिएको बोको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का [संस्कृत]

१.
काट्न ठिकठाक पारिएको बोको।
२.
प्राण लिन तयार बनाइएको; मरणासन्न; सङ्कटापन्न।

सम्बन्धित शब्दहरू