बलिको बोको

Romanized: baliko boko, balikoboko

काट्न, मार्न लागिएको वा गम्भीर दण्ड भोग्न तयार गरिएको; निरीह; असहाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
काट्न, मार्न लागिएको वा गम्भीर दण्ड भोग्न तयार गरिएको; निरीह; असहाय।
२.
बलिका निम्ति तयार गरिएको बोको वा पशु।

सम्बन्धित शब्दहरू