बिजौराबोको

Romanized: bijauraaboko, bijauraboko

बिउका निमित्त छिप्प्याएर पालिएको बोको; गन्हाउने बोको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बिउका निमित्त छिप्प्याएर पालिएको बोको; गन्हाउने बोको।

सम्बन्धित शब्दहरू