बिजौरा
Romanized: bijauraa, bijaur, bijaura
निबुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्राने.]
१.
निबुवा।
२.
बिजुला।
३.
कलमी आदि प्रयोग नगरी बीज उमारेर तयार गरिएको; बिजुवा; बिज्जु।