बिजौराआँप
Romanized: bijauraaaampa, bijauraaaamp, bijauraaampa, bijauraaaanpa
कोयाबाट उमारिएको आँप; कलमी आदि प्रविधि नअपनाई उम्रेको आँप; पाइतोबाट बढाइएको आँप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कोयाबाट उमारिएको आँप; कलमी आदि प्रविधि नअपनाई उम्रेको आँप; पाइतोबाट बढाइएको आँप।