फर्सेआँप

Romanized: pharseaampa, pharseaamp, pharseaanpa, farseaampa

ठुलठुला दाना हुने, भित्र पाकेका फर्सीको जस्तो रङ एवं उसिनेका फर्सीको जस्तो फक फक परेको गुदी हुने एक जातको आँप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ठुलठुला दाना हुने, भित्र पाकेका फर्सीको जस्तो रङ एवं उसिनेका फर्सीको जस्तो फक फक परेको गुदी हुने एक जातको आँप।

सम्बन्धित शब्दहरू