फर्स्याउनु

Romanized: pharsyaaunu, farsyaaunu, farsyaunu, pharshyaaunu

लेनदेनको हिसाब छिनोफानो गर्नु; फर्स्यौट गर्नु; फार्से गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
लेनदेनको हिसाब छिनोफानो गर्नु; फर्स्यौट गर्नु; फार्से गर्नु।

सम्बन्धित शब्दहरू