फर्सा
Romanized: pharsaa, farsaa, phars, farsa
चेप्टो र तिखो मुख भएको पुरानो खालको बन्चरो; कुठार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत परशु]
1
चेप्टो र तिखो मुख भएको पुरानो खालको बन्चरो; कुठार।