फर्सी
Romanized: farsi, pharsee, pharshi, farsee
भेट्नापट्टि र पिँधपट्टि थ्याप्चो परेको र घण्टका छाँटको, पहेंलो फूल फुल्ने, डल्ले कुभिन्डाभन्दा ठुलो, तर्कारी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी फसि]
1
भेट्नापट्टि र पिँधपट्टि थ्याप्चो परेको र घण्टका छाँटको, पहेंलो फूल फुल्ने, डल्ले कुभिन्डाभन्दा ठुलो, तर्कारी खाइने एक जातको लहरे फल।