फर्स
Romanized: phars, farsa, fars, pharsha
पक्का गरी बनाइएको समथर भुईं वा जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी फर्श]
१.
पक्का गरी बनाइएको समथर भुईं वा जमिन।
२.
बिछ्याउना; ओछ्यान।