फर्स्याइनु
Romanized: pharsyaainu, farsyaainu, farsyainu, pharshyaainu
फर्सिने पारिनु; चुक्त्याइनु; फर्छ्याइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
1
फर्सिने पारिनु; चुक्त्याइनु; फर्छ्याइनु।