आँप
Romanized: aampa, aamp, aanpa, amp
वसन्त ऋतुमा मञ्जरी लाग्ने, फुल्ने र चिचिला फल फल्ने एक जातको बोट वा त्यसैको गुलियो ठुलठुलो फल (काली आँप,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत आम्र]
१.
वसन्त ऋतुमा मञ्जरी लाग्ने, फुल्ने र चिचिला फल फल्ने एक जातको बोट वा त्यसैको गुलियो ठुलठुलो फल (काली आँप, मिस्री आँप, बिजुवा आँप, सुपारी आँप इ.); आम्र।