झाँप

Romanized: jhaampa, jhaamp, jhaanpa, jhamp

कुद्ने, फाल हाल्ने वा उफ्रने काम (जस्तो- हाँपझाँप)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत झम्प]

1
कुद्ने, फाल हाल्ने वा उफ्रने काम (जस्तो- हाँपझाँप)।

सम्बन्धित शब्दहरू