झाँप्नु

Romanized: jhaampnu, jhaanpnu, jhanpnu, jhampnu

झाँप्नु (jhaampnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

झाँप्नु(१)

(सकर्मक क्रिया)
१..
छोप्नु।
२..
झुम्मिनु।
३..
हात पार्न एक्कासि झम्टनु; हाँपझाँप गर्नु।

झाँप्नु(२)

(सकर्मक क्रिया)
1.
खेल्दाखेल्दैको तास गड्डीमा मिसाउनु; हाप्नु।

सम्बन्धित शब्दहरू