भाँप्नु

Romanized: bhaampnu, bhaanpnu, bhanpnu, bhampnu

अड्कल काट्नु; अनुमान गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
अड्कल काट्नु; अनुमान गर्नु।
२.
बाघ आदिले सिकारका लागि यताउति आकलन गर्नु; परिवेशको भनक लिनु।

सम्बन्धित शब्दहरू