प्याँप्याँ
Romanized: pyaampyaam, pyaampyam, pyampyaam, pyaampyaan
बाजा (बालबोलीमा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बाजा (बालबोलीमा)।
२.
(क्रियाविशेषण)
लगातार प्याँ ध्वनि उत्पन्न गरेर।