प्याँ
Romanized: pyaam, pyaan, pyan, pyam
सनही आदि बाजा बजाउँदाको झै शब्द निस्कने गरी (प्रायः केटा-केटीका रुवाइका अनुकरणमा प्रयोग हुने)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल]
1
सनही आदि बाजा बजाउँदाको झै शब्द निस्कने गरी (प्रायः केटा-केटीका रुवाइका अनुकरणमा प्रयोग हुने)।