साँप्रे

Romanized: saampre, saanpre, sanpre, shaampre

ठुला साँप्रा वा तिघ्रा भएकी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [साँप्रो+ए]

१.
ठुला साँप्रा वा तिघ्रा भएकी (स्त्री)।
२.
(नाम) तरुनी आइमाईलाई गाली गर्दा प्रयोग गरिने शब्द।

सम्बन्धित शब्दहरू